२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १३११ जनालाई कारबाही
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३११ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २३, राइड सेयरिङमा ६५, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १६२, हर्न निषेधमा ५३, लेन क्रसमा १६, अवस्था ठिक नभएको ४४, एकतर्फीमा ३७ र अन्यमा ८२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...
काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...