भत्काइएको पर्खालले सर्वसाधारणलाई सास्ती (तस्बिरसहित)
सक्षम घिमिरे, नेपाल न्यूज बैंक
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेकको पर्खालमा डोजर चलाएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । बर्खाको समयमा बाटो चिप्लो हुने तथा ठाउँ–ठाउँमा पानी जम्ने गर्दा आवतजावतमा समस्या भएको हो । सांसद राजु पाण्डेसहितको टोलीले डोजर चलाएको थियो ।







दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...
काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...