काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको नयाँ कार्यसमिति चयनका लागि भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।
कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई उपसभापति चयन हुने व्यवस्था छ।
काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...
झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...