दुई संसदीय समितिको बैठक बस्दै

News Portal Team राजनीति
दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै 

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

सार्वजनिक लेखा समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । 

सार्वजनिक लेखा समितिको बैठक शुक्रबार विहान १० बस्ने भएको छ । बैठकमा बेरुजु छलफल उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

आज बिहान १०ः१५ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने बैठकमा पुस्तकालय नीतिको सम्बन्धमा विज्ञद्वारा प्रस्तुती तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।


 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्