कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

News Portal Team राजनीति
कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले ७ हजार ११४ सय जना मतदाताको नामावली सार्वजनिक गरेको हो । 

नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम १६ देखि २२ गतेसम्म सम्पन्न हुने १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचन प्रयोजनका लागि नामावली सार्वजनिक गरिएको हो 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्