माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन

News Portal Team सामाजिक
माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन

माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन

सक्षम घिमिरे, नेपाल न्यूज बैंक

लघुवित्त पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माईतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका छन् । सामाजिक न्यायको आन्दोलन भन्दै उनिहरुले अनसन सुरु गरेका हुन् । पिडितहरु सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने उनिहरुकोे माग छ ।

थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्