म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने रू रू जलविद्युतको निर्णय

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ बराबरको लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा रणनीतिक लगानी गर्ने योजनाअन्तर्गत पहिलो चरणमा म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर खरिद गर्नेछ । यसका लागि कम्पनीले कुल ८ करोड रुपैयाँ लगानी गर्ने भएको हो । कम्पनीले जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने रणनीतिअनुसार उक्त निर्णय गरिएको जनाएको छ ।

थप समाचारहरू (More News)

धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु
अन्य
धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरुजनकपुर । धनुषाको क्षेत्र नं. ३ मा आजदे...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा
अन्य
काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको...

‘बाल भानु’हरूका कवितामा नयाँ चेतना : भ्याली भ्यूको प्रतियोगितामा उन्नती पुडासैनी प्रथम
अन्य
‘बाल भानु’हरूका कवितामा नयाँ चेतना : भ्याली भ्यूको प्रतियोगितामा उन्नती पुडासैनी प्रथम

‘बाल भानु’हरूका कवितामा नयाँ चेतना : भ्याली भ्यूको प्रतियोगितामा उन्नती पुडासैनी प्रथमक...

माथि जानुहोस्