प्रधानमन्त्री बालेन मुस्ताङबाट काठमाडौं प्रस्थान
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किएका छन्।
परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले सोही दिन अपराह्न प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पूजा गरेका थिए।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आइतबार जोमसोम–बेनी सडकमार्ग हुँदै काठमाडौं फर्किएका हुन् ।
काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...
झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...