पुनर्निर्माणको पर्खाइमा गोदावरी सनराइज सम्मेलन केन्द्र
तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक
गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र पुनर्निर्माणको पर्खाइमा छ । आगजनीपछि भवन कुरुप र प्रयोगविहीन अवस्थामा छ । पुनर्निर्माणको काम अगाडि नबढ्दा करोडौंको संरचना अहिले जलेका अवशेष, कालो धुवाँका दाग र क्षतिग्रस्त अवस्थामा छ ।







दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...
काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...