शिव लम्सालले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

News Portal Team राजनीति
शिव लम्सालले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि शिव लम्सालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

विद्यार्थी राजनीतिदेखि पत्रकारिता र नेपाल प्रेस युनियनको नेतृत्वसम्म हासिल गरेको अनुभवलाई अब पार्टी संगठन निर्माणमा जोड्ने संकल्पसहित उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

सक्षम संगठन, सशक्त कांग्रेस र जिम्मेवार नेतृत्व निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेकाे छ ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्