संस्कृतिको जीवन्त चित्र : पर्यटन बोर्डमा आदिवासी जनजातिको मौलिक झल्को (तस्विरहरू)

News Portal Team फोटो फिचर
संस्कृतिको जीवन्त चित्र : पर्यटन बोर्डमा आदिवासी जनजातिको मौलिक झल्को (तस्विरहरू)

संस्कृतिको जीवन्त चित्र : पर्यटन बोर्डमा आदिवासी जनजातिको मौलिक झल्को (तस्विरहरू)

नेपालका आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, परम्परा, धार्मिक आस्था, जीवनशैली र परम्परागत ज्ञान हाम्रो अमूल्य सम्पदा हुन् । पर्यटन बोर्डमा रहेका यी दृश्यहरूले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हाम्रो मौलिक संस्कृति र सांस्कृतिक विविधतालाई झल्काउँछन् । यस्ता सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामाझ हस्तान्तरण गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्